सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरु तथा उल्का पिण्डहरुले परिक्रमा गर्दछन ।
- सौर्य मण्डलमा एक वा एक भन्दा बढि तारा पनि हुन सक्छ ।
- दुई तारा भएको सौर्य मण्डललाई Binary Solar System तथा ३ वा ३ भन्दा बढि तारा भएको सौर्य मण्डललाई Multi solar system भनिन्छ ।
- पृथ्वीले सुर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ, अरु ग्रहहरुले पनि सुर्यको वरिपरि अण्डााकार कक्षमा परिक्रमा गर्दछन् ।
- पोल्याण्डका खगोल शास्त्री निकोलस कपर्निकसले ग्रहहरु सुर्यको वरिपरि घुम्छन् भन्ने कुराको तथ्य १५४३ मा आपनो किताब On the Revolutions of the Celestial Spheres सार्वजानिक गरेका थिए ।
- Aristarchus of Samos was the first person to say earth revolves around the sun.