- निश्चित आकार बनाई बसेका निश्चित ताराहरुको समुलाई तारामण्डल भनिन्छ ।
- तारामण्डललाई पृथ्वीबाट नाङ्गो आखाँले देख्न सकिन्छ र हाल सम्म पत्तालागेको तारामण्डलको संख्या ८८ रहेको छ ।
- तारामण्डलको नामाकरण International Astronomical union (IAU) ले गर्छ ।
- ८८ मध्ये १२ वाटा तारापुञ्जहरुलाई रासीको प्रतिकको रुपमा मानिएका छन् ।
- Capricorn,
- Aquarius,
- Pisces,
- Aries,
- Taurus,
- Gemini,
- Cancer,
- Leo,
- Virgo,
- Libra,
- Scorpio,
- Ophiuchus,
- Sagittarius