- तारापुञ्ज (Galaxies)
- आकाशमा रहेको अन्गीन्ती ताराहरुको समुलाई तारापुञ्ज भनिन्छ ।
- तारापुञ्जमा रहेको सम्पूर्ण तारहरुलाई पृथ्वीमा बसी नाङ्गो आखाँले देख्न सकिदैन ।
- एक तारापुञ्जमा करोडौ ताराहरु रहेका छन् र त्यस्ता तारापुञ्जहरु लाखौको संख्यामा रहका अनुमान छ ।
- आकारको आधारमा तारापुञ्जहरु मुख्यत घुमाउरो (Spiral), अण्डाकार (Elliptical) र अनियमित (Irregular) गरि तीन प्रकारका रहेकाछन् ।
- जनाकारी आएका तारापुञ्जहरु Antennae, Andromeda, Cartwheel, Milky way, Black eye, Margin, Cigar, Nearby,
- हाम्रो सौर्य मण्डल आकाश गंगा (Milky Way) तारापुञ्जमा रहेको छ ।
आकाश गंगा- आकाश गंगा घुमाउरो (Spiral) प्रकारको तारापुञ्ज हो ।
- यसमा दुई मुख्य भूजा (Persus र Sagittarius) तथा दुई सानो भूजा (Orion र Spurs) गरी चार वाटा भूजाहरु रहेका छन् ।
- हाम्रो सूर्य तथा सौर्य मण्डल Orion भुजामा रहेको छ । जुन चाहि मूख्य भुजा Persus र Sagittarius को विचमा रहेको छ ।
- सुर्यलाई आफ्नो तारापुञ्जीय केन्द्रको वरिपरि घुम्न २३ करोड वर्ष लाग्छ ।