भारतले चन्द्रयान प्रक्षपण गर्यो ..!!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
⇨ चन्द्रयान-2 प्रक्षेपण
⇨ 22 जुलाई 2019 मा
⇨ Chandrayaan-2 आन्ध्र प्रदेशको श्रीहरीकोटमा अवस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको
⇨भारतले 15 जुलाईमा चन्द्रयान-2 प्रक्षेपणकि योजना बनाएको र क्रयोजेनिक इञ्जिनको लीकेजका कारण 22 जुलाईसम्मका लागि रोकिएको थियो
⇨मिशनको सबैभन्दा पहिलो उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित उत्रने र सतहमा रोबोट रोवर सञ्चालित गर्नु रहेको छ ।
⇨ नेतृत्व: Indian Space Research Organization (ISRO