म्याग्नाकार्टा
वेलायतको राज संस्था र त्याहाको जनता (द्यबचयलक) विच भएको सम्झौतालाई म्याग्नाकार्टा भनिन्छ । यसलाई विश्वको पहिलो लिखित कानुनको रुपमा समेत लिने गरिन्छ । जारी १५ जुन १२१५ जारी हुदाको राजा जोन द्धितिय जारी भएको स्थान रनिमेड मसाैदा तयार गर्ने व्यक्ति आर्कविसप स्टेफेन ल्याङ्गटन अन्तिम म्याग्नाकार्टा जारी सन् १२२५...
Read more