सामान्य ज्ञान

सूर्य

सूर्य Yellow Dwarf प्रकारको तारा हो । सूर्यको उत्पती देखि हाल सम्म आफ्नो जीवनको आधा समय पार गरिसकेको छ । यसको उत्पती आज भन्दा करिब ४.५ अर्व वर्ष पहिला भएको हो र यसको बाकि आयु लगभग ६.५ अर्व वर्ष रहेको छ । तौल लगभग २x१०^३० के. जी. रहेको छ जुन...

Read more

साैर्य मण्डल

सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरु तथा उल्का पिण्डहरुले परिक्रमा गर्दछन । सौर्य मण्डलमा एक वा एक भन्दा बढि तारा पनि हुन सक्छ । दुई तारा भएको सौर्य मण्डललाई Binary Solar System  तथा ३ वा ३ भन्दा बढि तारा भएको सौर्य मण्डललाई Multi solar system भनिन्छ...

Read more

तारामण्डल (Constillation)

निश्चित आकार बनाई बसेका निश्चित ताराहरुको समुलाई तारामण्डल भनिन्छ । तारामण्डललाई पृथ्वीबाट नाङ्गो आखाँले देख्न सकिन्छ र हाल सम्म पत्तालागेको तारामण्डलको संख्या ८८ रहेको छ । तारामण्डलको नामाकरण International Astronomical union (IAU) ले गर्छ । ८८ मध्ये १२ वाटा तारापुञ्जहरुलाई रासीको प्रतिकको रुपमा मानिएका छन् । Capricorn, Aquarius, Pisces, Aries,...

Read more

तारापुञ्ज

तारापुञ्ज (Galaxies) आकाशमा रहेको अन्गीन्ती ताराहरुको समुलाई तारापुञ्ज भनिन्छ । तारापुञ्जमा रहेको सम्पूर्ण तारहरुलाई पृथ्वीमा बसी नाङ्गो आखाँले देख्न सकिदैन । एक तारापुञ्जमा करोडौ ताराहरु रहेका छन् र त्यस्ता तारापुञ्जहरु लाखौको संख्यामा रहका अनुमान छ । आकारको आधारमा तारापुञ्जहरु मुख्यत घुमाउरो (Spiral), अण्डाकार (Elliptical) र अनियमित (Irregular) गरि तीन प्रकारका...

Read more

भारतद्वारा चन्द्रयान प्रक्षपण

भारतले चन्द्रयान प्रक्षपण गर्यो ..!! ▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩ ⇨ चन्द्रयान-2 प्रक्षेपण ⇨ 22 जुलाई 2019 मा ⇨ Chandrayaan-2 आन्ध्र प्रदेशको श्रीहरीकोटमा अवस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको ⇨भारतले 15 जुलाईमा चन्द्रयान-2 प्रक्षेपणकि योजना बनाएको र क्रयोजेनिक इञ्जिनको लीकेजका कारण 22 जुलाईसम्मका लागि रोकिएको थियो ⇨मिशनको सबैभन्दा पहिलो उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित...

Read more
Page 8 of 8 1 7 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.