नेपालको दौत्य सम्बन्ध

क्र.स. देश मिति १६८ घाना २५ सेप्टेम्बर २०१९ १६७ सेन्ट लुसिया २७ अगस्ट २०१९ १६६ इस्वातिनी ०९ मे २०१९ १६५ इक्वेटोरियल गुवेन्ना ३० अप्रिल २०१९ १६४ टोगो २२ मार्च २०१९

Read more

के कार्याक्रम कति जिल्लामा संचालन ?

कर्णाली रोजगार कार्याक्रम ०६ जिल्लामा राष्ट्रिय चुरे कार्याक्रम २६ जिल्ला चुरे जलाधार संरक्षण कार्याक्रम १३ जिल्ला दुर्गम खाद्यान्न ढुवानी कार्याक्रम २३ जिल्ला दुर्गम क्षेत्र विकास कार्याक्रम २२ जिल्ला प्रधानमन्त्री रोजगार कार्याक्रम ७७ जिल्ला

Read more

नेपाल विश्वमा कति औं स्थानमा

क्षेत्र स्थान जलश्रोतमा दोश्रो पानि जन्य प्रकोप ३० औं क्षेत्रफलको आधारमा ९३ औं जनसंख्याको आधारमा ४१ औं खुशी सूचीमा १०७ औं भ्रस्टाचारको सूचीमा ११० औं

Read more

नेपालले लिएको लक्ष्य

नेपालले लिएको लक्ष्य कहिले सम्म बालविवाह अन्त्य गर्ने सन २०२० भोकमरी अन्त्य गर्ने सन २०२० गरिबी अन्त्य गर्ने सन २०३० मध्यम आय भएको मुलुक बन्ने सन २०३० बाघको संख्या दोब्बर गर्ने सन २०२२

Read more

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.