नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला

ईस्लाम धर्मका सिद्धान्तहरु

इस्लामका ५ सिद्धान्त सहदा (आस्था÷विश्वास) नमाज प्रार्थना (प्रत्येक दिन ५ पटक) जकात दान (हुने खानेले नहुने वा दुर्वललाई ) रोजा उपवास (रमजान महिनामा एक महिनाको उपवास) हज तिर्थयात्रा (हिजरी सम्मताको अन्तिम माहिनामा मक्का र मदिनाको यात्रा )

Read more

ईस्लाम धर्म

उत्पति सन् ६३२ उत्पति स्थल मक्का - साउदी अरेविया प्रवर्तक पैगम्बर मोहम्द(हजरत मोहम्मद) मुख्य ग्रन्थ कुरान सुरु भएको भाषा  अरबी प्रार्थना स्थल मस्जिद धर्मगुरु शेख, इमाम मुख्य चाडहरु रमाजान, इदउल फितर, इदुल अल जाेहा विश्वका कुल धर्मावलम्बी करिब २५ प्रतिशत नेपालमा ईस्लाम धर्मावलीहरु ४.४ प्रतिशत

Read more

गौतम बुद्ध बारे जानकारी

गौतम बुद्ध बारे जानकारी नाम सिद्धार्थ गौतम (न्वारनको नाम) जन्म ईशापूर्व ५६३ वैशाख शुक्ल पूर्णिमा जन्म स्थान लुम्बिनी हाल रुपन्देहि जिल्ला बुवाको नाम राजा शुद्धोधन आमा मायादेवी पत्नीको नाम यशोधरा छोराको नाम राहुल घर छाडेको उमेर २९ वर्ष ज्ञान प्राप्त गरेको उमेर ३५ वर्ष गौतम बुद्धलाई मार्न खोज्ने देवदत्त घोडाको...

Read more

बौद्ध महाविहारहरु

बौध विहारहरुको उपस्थिती स्वयम्भु महाविहार : नेपाल त्रिपिटक महाविहार : तिब्बत ताम्रशिला महाविहार : श्रीलङ्का स्वर्णशिला महाविहार : थाइल्याण्ड तक्ष शिला महाविहार : पाकिस्तान विक्रमशिला महाविहार : भारत

Read more

बौद्ध धर्मावलीले प्रयोग गर्ने झण्डाको रंग र त्यसको अर्थ

बुद्ध धर्मका ५ रङ्गले के जनाउँछ निलो : वुद्धको शरीर रातो : वुद्धको रगत सेतो : वुद्धकोदाँत पहेलो : वुद्धको अस्थि धातु कलेजी : वुद्धको अन्तस्करण

Read more

बौद्ध धर्म

उत्पति :  इ.पु. ५२० उत्पति स्थल : लुम्बिनी, नेपाल प्रवर्ततक : सिद्धार्थ गौतम (विष्णुको ९औं अवतार) शुरुभाषा : पाली सम्प्रदाय : ४ वटा हिनयानी : जस्ताको त्यसै ग्रहण, मुर्ति पुजा नगर्ने महायानी : व्यापक अर्थ , मुर्ति पूजा गर्ने वज्रयानी : तन्त्रयानी : विश्वमा कुल धर्माबलम्बली : ७.१५ (करिब ३७५...

Read more

हिन्द् धर्मका विभिन्न पर्व र ती पर्व मनाइने तिथीहरु

नेपालमा मनाइने मूख्य चाड पर्वहरु चाड पर्व मनाइने तिथी अक्षय तृतिया वैशाख शूक्ल तृतियाको दिन मातातिर्थ औसी बैशाख कृष्ण औंसी बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णीमा जूइशीतल तराई तथा मैथील समाजमा बैशाख २ गते गुरु पुर्णीमा असार शुक्ल पूर्णीमा कृष्ण जन्म अष्ठमी भाद्र कृष्ण अष्ठमी हरितालिका तिज भाद्र शूक्ल तृतिया ऋषि...

Read more

रामायणका विभिन्न काण्डहरु

वाल्मिकीद्वारा लिखित रामायणका ७ काण्ड १. बालकाण्ड २. युद्धकाण्ड ३. सुन्दरकाण्ड ४. किस्किन्धा काण्ड ५. उत्तर काण्ड ६. आयोध्याकाण्ड ७. अरण्य काण्ड

Read more

हिन्दुहरुको वेद तथा उपवेदहरु

चार वेदहरु वेद अर्थ ऋग्वेद सबै भन्दा प्राचिन, यसमा देवि देवताको बारेमा उल्लेख गरिएको छ । सामवेद उपवासको वेला गाइने गीतहरु रहेका छन् , संगीत बारे उल्लेख भएको । यर्जुवेद यज्ञ तथा पूजाको विधिबारे उल्लेख भएको । अर्थवेद समाजशास्त्र, विज्ञान, कृषी विज्ञान, गणीत आदि विषयको बारेमा जानकारी रहेको छ ।...

Read more

हिन्दु धर्म अनुसार जीवनका चरणहरु

  चरण अर्थ उमेर ब्रहमचार्य वाल्यअवस्था जन्म देखि २५ वर्ष सम्म ग्रर्हस्थ युवा अवस्था २५ देखि ५० वर्ष सम्म वानप्रस्थ प्रौढ अवस्था ५० देखि ७५ वर्ष सम्म सन्यास वृद्ध अवस्था ७५ देखि १०० वा बढि  

Read more
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.