प्रदेश र स्थानीय तहका कर्मचारीको ग्रेड मिलान : समस्या र समाधान
विषय प्रवेशः नेपालको संविधानको धारा ४ मा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतान्त्रात्मक राज्य हो भनिएकोमा नेपाली जनताहरुले लामो समयसम्मको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप संस्थागत भएको उपलब्धीलाई दीगो बनाइ राख्नका लागि राजनीतिक दलका साथै स्थायी सरकारका रुपमा चिनिने निजामती कर्मचारीहरुको भूमिका पनि उतिकै महत्वपूर्ण रहन...
Read more